‘जामुनको रुख’ वर्तमान जटिल र बिसंगत सामाजिक– राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथा हो ।
जामुनको रुख: Shameless Vulgarity
