Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>Bed No. 99</p>

Bed No. 99

'Description

कथाकारको भनाइ

कथाभित्रको कथालाई वास्तविकताको रुप दिने एक सशक्त विधा हो नाटक । नाटकमा कथाका पात्रहरु सशरीर उभिन्छन् र हावभाव गर्छन् । कथामा पाठकले पात्रहरुको कल्पना गर्छ । नाटकमा पाठकले पात्रहरुलाई देख्छ, महसूस गर्छ । यसर्थ कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु हो । थिएटर मल नाटकघरमा मेरो कथासङ्ग्रह ‘सिपाहीकी स्वास्नी’मा सङ्ग्रहित कथा ‘बेड नं. ९९’ मञ्चन हुन गइरहेकोमा मलाई खुसी लागेको छ । यो मनोवैज्ञानिक कथा हो । यो एक लोग्नेको कथा हो जो आफैमा हिनतावोधले ग्रस्त छ । ऊ आफ्नी स्वास्नीलाई शंका मात्र गर्छ । यस कथाले यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ । आशा छ यस नाटकले दर्शकहरुलाई मनोवैज्ञानिक कथा ‘बेड नं.९९’ को कथा कलात्मक रुपमा दृश्यमा भन्नेछ । –महेशविक्रम शाह, कथाकार

Directional Note

यस पटक साहित्यकार महेश बिक्रम शाहको कथा संग्रह सिपाईकी स्वास्नीमा सङ्ग्रहित मनोवैज्ञानिक कथा बेड नं. ९९ भित्रका हीनताबोधले ग्रस्त शंकालु पुरुषको मनोग्रन्थी चिरफार गर्ने कोशिसमा जुटेकाछौ । के कस्तो भयो यहाँहरुको प्रतिक्रियाको अपेक्षामा छौ । यस कथालाई नाटकको स्वरुपमा मन्चमा उतार्न सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरुमा धन्यवाद... साथै विशेष धन्यवाद आदरणीय दर्शकहरुमा ।

Cast & Crew

On stage:

Shyam Khadka

Bikash Joshi

Shushma Koirala

Renuka Karki

Sushila Laxmi Maharjan

Shrineha Pokharel

Kesab Rijal

Ganesh Paudel 

Chorus:

Suman Koirala

Anjani Bharatwal

Prajula Dangol

Shankhar Bhandari

Arjun Paudel

Umesh Karki

Anuja Adhikari

Shiva Pariyar


Off Stage:

Poster, Light, Set Design: Ghanshyam Shrestha

Set Making: Suresh Karki, Ramsharan Regmi, Shiva Pariyar, Arjun Paudel 

Light Operate: Rajendra Bhatta

Music & Sound Operate: Amul Shrestha

Costume: Shrineha Pokharel

Box Office: Sabnam Chaudhary

Choreography: Shushma Koirala

Stage Manager: Shankar Bhandari, Rajendra Bhatta

Story: Mahesh Bikram Shah

Script, Design & Direction: Ghanshyam Shrestha