Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>Theatre Garage : Acting & Theatre Workshop</p>

Theatre Garage : Acting & Theatre Workshop

Theatre Garage is Acting and Theatre workshop of Theatre Mall. This is 40 Days Full Time learning and production based Workshop.

Workshop with Kedar Shrestha. Sudam CK, Rajkumar Pudasaini,  Ghanshyam Shrestha, Bijay Baral, Shushma Koirala, Bikash Ghale Gurung, Narayan Bohaju, Abhay Baral, Sushil Raj Pandey in various part and topic. 

And Masters Classes with Sunil Pokhrel, Anup Baral, Rajan Khatiwada, Bimal Subedi

Duration: Daily 8 hours

Fee: 25000/- 

Direct Contact: +977-9803949580

अभिनय यात्रामा लाग्न चाहनेले छिट्टै सम्पर्क गर्नुहोस् ।
थिएटर मलमा छिट्टै अभिनय तथा नाट्य प्रशिक्षण थिएटर ग्यारेज Theatre Garage : Acting & Theatre Workshop सुरु हुँदैछ । यो पटक थिएटर ग्यारेज ४० दिनको हुनेछ । हरेक दिन पूरा दिन हुनेगरी (बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म) रुपरेखा तयार पारिएको यस अभिनय प्रशिक्षण तथा कार्यशालालाई दशकदेखि प्रतिवद्ध युवा रंगकर्मी तथा अग्रज रंगकर्मीहरुले सञ्चालन गर्नुहुनेछन् । कार्यशाला पश्चात सहभागीहरुको संलग्नतामा नाटक निर्माण गरी काठमाडौंको नाटकघरमा मञ्चन समेत गरिनेछ ।
विस्तृत जानकारीः
Theatre Garage, 3rd Batch @ www.fb.com/TheatreMall
अवधिः ४० दिन, हरेक दिन ९ घण्टा
समयः बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म
फारम भर्ने समयः दिउँसो १२ देखि ३ बजे
स्थानः थिएटर मल नाटकघर, सुनधारा, काठमाडौं मलको सातौं तल्ला
फारम शुल्कः रु. २००/-
थिएटर ग्यारेज शुल्कः रु २५,०००/-
सिट संख्याः २० अधिकतम * २० सिट पूरा हुनेबित्तिकै कार्यशाला सुरु हुनेछ ।
थप जानकारीका लागि 9803949580 मा सम्पर्क गर्न सक्नुहुनेछ ।